एसइई (सेकेन्डरी एजुकेसन एक्जाम)को नतिजा सार्वजनिक | SEE Result

see result 2079

ज्ञानमाण्डू। राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई(सेकेन्डरी एजुकेसन एक्जाम)को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

How to see SEE/SLC Result 2078/2079? 

विद्यार्थीहरुले प्रकाशित नतिजा हेर्नका लागि  तल दिएका लिङ्कमा क्लिक गर्नु होस्:

 
कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

वेबसाइट – नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

SEE (SLC) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत कसरी हेर्ने ?

तपाईको SEE (SLC) को नतिजा २०७८/२०७९ को SMS मार्फत हेर्नको लागि निम्न चरणहरू पालना गर्नुहोस्स् :  

  1. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस् 
  2. नयाँ SMS लेख्नुहोस् 
  3. आफ्नो Symbol नम्बर टाईप गरेर एउटा Space दिनुहोस्   
  4. 35001 मा SMS पठाउनुहोस्
साथ साथै विविन्न Website, SMS र IVR मार्फत पनि एसइइ परीक्षा २०७८/२०७९ को नतिजा हेर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x