नेप्से १२४६.५२ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ४.८९ अङ्कले बढेर १२४६.५२ पुगेको छ ।


आज बैकिंग उपसमूह ६.५९ अङ्कले, विकास बैंक उपसमूह ३.८५ अङ्कले, फाइनान्स उपसमूह २.२९ अङ्कले, अन्य उपसमूह ५.२३ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ३४.७ अङ्कले बढेका छन् भने होटेल उपसमूह १५.१२ अङ्कले, हाइड्रोपावोर् उपसमूह ६.६७ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १.८८ अङ्कले, उत्पादन उपसमूह १०.८३ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ४.३९ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x