हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२७.९६



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल साउन ११ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ३६ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ २१ पैसा र बिक्रि दर १२९ रुपैयाँ ८२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ७६ पैसा र बिक्रि दर १५३ रुपैयाँ ४८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३२ रुपैयाँ ०२ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ ६४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ३१ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ९३ पैसा र बिक्रि दर ९९ रुपैयाँ ३९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x