नेप्से १४३५.७० अङ्कमा



ज्ञानमाण्डू। आज नेप्से ५.५ अङ्कले घटेर १४३५.७० पुगेको छ ।


आज विकास बैंक उपसमूह २१.२७ अङ्कले, फाइनान्स उपसमूह ७.८१ अङ्कले, अन्य उपसमूह्र २ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ४८.०३ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ७७.८५ अङ्कले बढेकाे छ भने बैकिंग उपसमूह १४.२४ अङ्कले, ट्रेडिङ उपसमूह १७.७२ अङ्कले, होटेल उपसमूह २५.९८ अङ्कले, हाइड्रोपावर उपसमूह ९.३१ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २५.६२ अङ्कले, उत्पादन उपसमूह ३८.९५ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१४ अङ्कले घटेका छन् ।






















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x