सिटिजन लाइफ इन्स्योरेन्सले आज विशेष साधारण सभा गर्दै

 

ज्ञानमाण्डू। सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले श्रावण ६ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

 

सभाले नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

त्यसै गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयाेजनका लागि उपयुक्त जीवन बीमा कम्पनीकाे पहिचान तथा छनाैट गर्न र त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x