नेप्से ११५०.८१ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १.१७ अङ्कले बढेर ११५०.८१ पुगेको छ ।

ज 
होटेल उपसमूह १२.७५ अङ्कले,  विकास बैंक उपसमूह ५.०३ अङ्कले, उत्पादन उपसमूह ४.७५ अङ्कले,अन्य उपसमूह्र २.२९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ९.८८ अङ्कले र  म्यूचुअल फंड उपसमूह ०.०२ अङ्कले बढेका छन् भने बैकिंग उपसमूह १.५९ अङ्कले, ट्रेडिङ उपसमूह १५.८४ अङ्कले,  हाइड्रोपावर उपसमूह ०.२९ अङ्कले, फाइनान्स उपसमूह ०.२५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३८.७५ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ४६.५८ अङ्कले घटेका छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x