करातेमा नेपालका लागि अर्को स्वर्ण बटुल्दै अनु अधिकारी

ज्ञानमाण्डू।१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छिन् । अनु अधिकारीले महिला कराँतेको कुमुते अन्तर्गत ५० केजी मुनि तौल समूहमा स्वर्ण जित्न सफल भएकी छन् ।

फाइनलमा अनुले श्रीलङ्काकी डन पाउलु बादलेगीलाई ८-० ले पराजित गरेकी हुन् । विपक्षी खेलाडीलाई टेक्निकल नकआउट गरेकी अनुले सेमिफाइनलमा पनि विपक्षी खेलाडीलाई एक अङ्क जोड्ने मौका पनि दिएकी थिइनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x