सिटिजन्स बैंक र वन डे थ्रिडी आर्टबीच सम्झौता

citizens bank 

ज्ञानमाण्डू। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट, कुमारीपाटी, काठमाडौं बीच सम्झौता भएको छ । 

सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएकाे छ । 

सम्झौतापछि सिटिजन्स बैंकका डेबिट क्रडिट प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरूले वन डे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरूमा विशेष छुट पाउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x