नेप्से ११३९.४५ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ०.८१ अङ्कले घटेर ११३९.४५ पुगेको छ ।

आज बैकिंग उपसमूह ०.४ अङ्कले, उत्पादन उपसमूह १६.५२ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१७ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह ० अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १४.९६ अङ्कले,  होटेल उपसमूह ६.३९ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २८.३३ अङ्कले, हाइड्रोपावर उपसमूह ३.२ अङ्कले, विकास बैंक उपसमूह ०.५२ अङ्कले, फाइनान्स उपसमूह ३.५७ अङ्कले र अन्य उपसमूह ३.०५ अङ्कले घटेका छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x