नेप्से ११३२.४० अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से १.३३ अङ्कले घटेर ११३२.४० पुगेको छ ।

आज होटेल उपसमूह २.७२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ८.५९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ०.६२ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २२.५ अङ्कले, म्यूचुअल फंड उपसमूह ०.०३ अङ्कले र अन्य उपसमूह १.७ अङ्कले बढेका छन् भने  बैकिंग उपसमूह १.८८ अङ्कले, विकास बैंक उपसमूह ६.७ अङ्कले, हाइड्रोपावर उपसमूह ५.११ अङ्कले, उत्पादन उपसमूह १६.४५ अङ्कले  फाइनान्स उपसमूह २.३ अङ्कले घटेका छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x