नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २०७६ साल भाद्र १९ गते बसेको सञ्चालक समितिको बैठकले बीमा समिति र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७५/७६ का लागि २.५ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो इन्स्योरेन्सले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x