नेपाल इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डेलाई निरन्तरता

ज्ञानमाण्डू। नेपाल इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डेले निरन्तरता पाएका छन् । बैंककाे मिति २०७७/०३/३० मा बसेकाे सञ्चालक समितिकाे बैठकले पाण्डेलाई निरन्तरता दिदै उनकाे वर्तमान कार्यकाल समाप्त हुने मिति २०७७/०४/०१ गतेबाट नै लागू हुने गरी थप १ कार्यकाल अर्थात ४ वर्षका लागि पुन: बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे छ ।
Net Payment Solutions

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x