सिटिजन्स बैंकले बाेनस शेयर र नगद लाभांश दिने


ज्ञानमाण्डू । सिटिजन्स बैंकको २०७६ साल भाद्र ०९ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७५/७६ का लागि ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ ।

Click here to see the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x