बीबीएस लगायत अन्य स्नातक तह प्रथम वर्षको परीक्षाको रुटीन प्रकाशित

BBS 1st year routine 2076

ज्ञानमाण्डू।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह प्रथम वर्ष  बीबी एस, बीएड र बीए (B.B.S, B.Ed & B.A) र ४ वर्र्षे बीबीएस, बीएड र बीएससी (B.B.S, B.Ed, B.Sc) प्रथम वर्षको परीक्षाको रुटीन प्रकाशित गरेको छ ।

भाद्र २० देखि चार बर्षे बीएससी, तीन बर्षे बीबीएस, चार बर्षे बीएड र तीन बर्षे बीए प्रथम वर्षको  परीक्षा शुरु हुनेछ भने भाद्र २२, २०७६ देखी चार बर्षे बीबीएस, तीन बर्षे बीएड प्रथम वर्षको परीक्षा शुरु हुनेछ । 

परीक्षा समय १२ बजे देखि ३ बजे सम्म रहेको छ ।  
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x