शिक्षक पदस्थापनका लागि जिल्ला छनोट सम्बन्धी सूचना र जिल्ला छनोटको अनलाईन फारम

ज्ञानमाण्डू।शिक्षक सेवा आयोगबाट पदस्थापनका लागि सिफारिस भइ आएका उम्मेदवारहरुले साविकको विकास (आवेदन गरेको) क्षेत्र अनुसारका जिल्लाहरु आफ्नो प्राथमिकताका आधारमा जिल्ला छनोट गर्ने प्रयोजनका लागि विवरणहरु पेश गर्न शिक्षक सेवा आयोगको अनुरोध ।

शिक्षा तथा मानव स्रोत विकाश केन्द्रको वेवसाईट, www.doe.gov.np मा राखिएको अनलाईन फारममा व्यक्तिगत विवरण भरी सूचना प्रकाशित भएको ७ दिन भित्र पेश गर्नुपर्नेछ  साथै विद्यालयहरुमा दरवन्दीमा  अस्थायी रूपमा कार्यरत शिक्षखरुको हकमा सोही तह र विषयमा शुद्ध रिक्त दरवन्दीमा कार्यरत रहेको व्यहोरा आवेदन गरेको सम््बन्धित साविकको विकश क्षेत्रा अन्तर्गत्को शिक्षा विकाश तथा समन्वेय इकाइबाट प्रमाणित गराई अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

क र ख वर्गका अपाङ्गता भएका उम्मेद्वारहरुले अपाङ्गता परिचय पत्र पेश गर्नुपर्नेछ र महिला उम्मेद्वारहरुले आफ्नो हालको स्थयी वसोवास सम््बन्धि(नागरिकता, विवाह दर्ता, वसाइसराई आदि) प्रमाण पेश गर्नुपर्नेछ । 

माध्यमिक तहको शिक्षक पदस्थापनका लागि जिल्ला छनोट सम्बन्धी सूचना:

 
शिक्षा तथा मानव स्रोत विकाश केन्द्रको वेवसाईट, www.doe.gov.np मा राखिएको जिल्ला छनोटको अनलाईन फारमभर्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x