IEMIS अध्यावधिक गर्ने सम्बन्धी स्थानीय तह र समन्वय इकाईहरुलाई सूचना

ज्ञानमाण्डू। शिक्षा तथा मानव स्रोत विकाश केन्द्रले वैशाख १६ गतेको राष्ट्रिय गोरखापत्रमा IEMIS र out of school को तथ्याङ्क सङ्कलन व्यवस्थापन र अद्यावधिक गर्ने सूचना प्रकाशित गरिए पश्चात् विद्यालय तहको IEMIS २०७६ अद्यावधिक गर्न बाँकी रहेका सबै विद्यालयहरूबाट अनिवार्य रूपमा यही जेष्ठ मसान्त सम्ममा सम्पूर्ण विवरण अद्यावधिक गरी तथ्याङ्क upload को व्यवस्था मिलाउन र प्रत्येक पालिका अन्तर्गत ३-१६ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिका हरूको सर्वेक्षण एस केन्द्रबाट उपलब्ध गराइएको फाराम अनुसार गराई व्यवस्थापन गरिदिनु हुन अनुरोध गरेको छ ।

साथै प्रत्येक पालिका अन्तर्गत चालु शैक्षिक सत्र २०७६ सम्ममा बन्द अथवा गाभिएका नयाँ विद्यालयहरूको विवरण, उपलब्ध गराइएको फाराम अनुसार गराई व्यवस्थापन गरिदिनुहुन अनुरोध गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकाश केन्द्रको IEMIS अद्यावधिक गर्ने सम्बन्धी स्थानीय तह र समन्वय इकाईहरुलाई सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x