सनराइज बैंकको कामु सिइओमा आशा राणा

ज्ञानमाण्डू।आशा राणा अधिकारी सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी छिन् । रत्नराज बज्राचार्यको ४ वर्षे कार्यकाल सकिए पश्चात सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत  पद रित्त भएको छ । उनी बाहिरिएसँगै बैंकले राणालाई कामु प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी दिएको हो । उनी बैंकमा उप प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् ।
सन् १९८५ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयमा सहायक लेखापालको रुपमा व्यवसायिक करियर सुरुवात गरेकी राणाले राष्ट्रिय वाणिज्य बैंक हुँदै सनराइज बैंकमा प्रवेश गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x