नयाँ वर्षमा होण्डाको “खुसी लाखौंको” योजना

ज्ञानमाण्डू।होण्डा नेपालले नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै आफ्नो ग्राहकवर्गहरुलाई ५ लाख नगद उपहार प्रदान गर्ने भएको छ । “खुसी लाखौंको” नामक यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको बाइक तथा स्कुटरको खरिदमा हरेक हप्ता ५ लाख जित्ने अवसरका साथै हात खाली नजाने अन्य थुप्रै नगद उपहार जित्न सक्नेछन् ।
यस योजना सम्बन्धी विस्तृत जानकारीका लागि ग्राहकहरुले होण्डाको टोल फ्रि नम्बर १६६००१४६६३२ मा सम्पर्क गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x