सगरमाथा इन्स्योरेन्स र कामना सेवा बीच बीमा सेवा सम्झौता

ज्ञानमाण्डू। सगरमाथा इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंक बीच बीमा सेवा सम्भौता भएको छ ।
सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुक भरी रहेका शाखा, उपशाखा तथा एक्स्टेन्शन काउन्टर मार्फत कामना सेवा बिकास बैंकका ग्राहकहरुले सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भक्क्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सहज हुनुका साथै सम्पुर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x