मङ्गलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ७ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको जनाएकाे छ।

मङ्गलबार सुनको मूल्य यथावत हुँदा चाँदीको मूल्य पनि यथावत नै रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कि नबेच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x