सुन प्रतितोला २ सय रुपैयाँले घट्यो, चाँदीको भाउ भने स्थिर

ज्ञानमाण्डू।नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ र तेजावी ९१ हजार १ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने सोमबार स्थिर रहेको महासंघले जनाएको छ । 

त्यस्तै, चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच हुँदैछ । 

आइतबार छापावाला सुन प्रतितोला ९१ हाजार ८ सय रुपैयाँ, तेजावी ९१ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x