नेप्से ११८७.७७ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ०.२ अङ्कले घटेर ११८७.७७ पुगेको छ ।
आज अन्य उपसमूह, हाइड्रोपावोर् उपसमूह र माइक्रोफाइनान्स उपसमूह बाहेक सबै उपसमूहहरू घटेका छन् । बैकिंग उपसमूह २.८१ अङ्कले, फाइनान्स उपसमूह ०.१२ अङ्कले, विकास बैंक उपसमूह ०.७२ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ६२.३६ अङ्कले, उत्पादन उपसमूह ४.२४ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ४५.२७ अङ्कले, हाेटेल उपसमूह २.७२ अङ्कले र ट्रेडिङ उपसमूह ३.१३ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x