लिलामी मार्फत बेचिएको सबैभन्दा महँगो गितार

ज्ञानमाण्डू। लिलामी मार्फत बेचिएको सबैभन्दा महँगो गितार कर्ट कोबेनले नोभेम्बर १९९३ "MTV Unplugged" कार्यक्रममा Martin 1959 D-18E नामक प्रयाेग गरेकाे गितार हाे।


उनले प्रयाेग गरेका त्याे गितार अाफैँमा एक दुर्लभ र असामान्य वाद्ययंत्र हाे। सन् १९५९ मा उत्पादित ३०२ गितारहरू मध्ये याे साताैँ गितार हाे भन्ने मान्यता रहेकाे छ र यस्लाइ भारी रूपमा परिमार्जन गरिएको थियो। 

याे गितार जुन २०२० मा कर्टकी छोरी फ्रान्सिसका पूर्व पतिले लिलामीका लागि उपल्बध गराएका थिए।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x