नेप्से ११४१.१८ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ०.०८ अङ्कले बढेर ११४१.१८ पुगेको छ ।




आज बैंकिंग उपसमूह १.३३ अङ्कले, हाेटल उपसमूह ३७.२७ अङ्कले, विकास बैंक उपसमूह २.५७ अङ्कले, नन लाइफ इन्स्याेरेन्स उपसमूह १०.६९ अङ्कले र माइक्राेफाइनान्स उपसमूह ८.४६ अङ्कले घटेका छन् भने हाइड्रोपावोर उपसमूह ३५.७७ अङ्कले, फाइनान्स उपसमूह ३.६२ अङ्कले, उत्पादन उपसमूह १.५२ अङ्कले, अन्य उपसमूह ०.६५ अङ्कले र लाइफ इन्स्याेरेन्स उपसमूह २३.६४ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x