नेप्से ११८९.५६ अङ्कमा





ज्ञानमाण्डू । आज नेप्से ५.९अङ्कले घटेर ११८९.५६ पुगेको छ ।

आज फाइनान्स उपसमूह र अन्य उपसमूह बाहेक सबै उपसमूहहरू घटेका छन् । बैकिंग उपसमूह ६.३ अङ्कले, विकास बैंक उपसमूह ५.९७ अङ्कले, हाइड्रोपावोर् उपसमूह २२.७९ अङ्कले,  हाेटेल उपसमूह १९.६४ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १२.७८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ७.५७ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ३२.१८ अङ्कले  घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x