नेप्से १२४४.५४ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १.९८ अङ्कले घटेर १२४४.५४ पुगेको छ ।


आज बैकिंग उपसमूह १.७१ अङ्कले, ट्रेडिङ्ग उपसमूह १.६९ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह २८.७५ अङ्कले, उत्पादन उपसमूह ६२.०६ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १८.७६ अङ्कले घटेका छन् भने होटेल उपसमूह २१.९४ अङ्कले,  विकास बैंक उपसमूह ७.१४ अङ्कले,  हाइड्रोपावोर् उपसमूह १.९२ अङ्कले, फाइनान्स उपसमूह ०.३२ अङ्कले, अन्य उपसमूह ०.०३ अङ्कले र माइक्रोफाइनान्स उपसमूह १.४९ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x