नेप्से १२४२.४३ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १४.१५ अङ्कले बढेर १२४२.४३ पुगेको छ ।



आज हाइड्रोपावोर् उपसमूह र उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरु बढेका छन् । बैकिंग उपसमूह १७.३७ अङ्कले, विकास बैंक उपसमूह १८.१५ अङ्कले, होटेल उपसमूह ५५.३४ अङ्कले, फाइनान्स उपसमूह ३.२४ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ८७.६१ अङ्कले, अन्य उपसमूह ४.२७ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ११.१४ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५७.४९ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x