नेप्से १२५६.४० अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ०.१३ अङ्कले घटेर १२५६.४० पुगेको छ ।



आज ट्रेडिङ उपसमूह ३.१७ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह सबैभन्दा बढि २०३.४६ अङ्कले उत्पादन उपसमूह २४.५१ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५.६३ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ११९.७३ अङ्कले बढेका छन् । तेस्तै बैकिंग उपसमूह ७.०२ अङ्कले, विकास बैंक उपसमूह ५.१५ अङ्कले, होटेल उपसमूह १८.८४ अङ्कले, हाइड्रोपावोर् उपसमूह १०.२८ अङ्कले, फाइनान्स उपसमूह २.४४ अङ्कले र अन्य उपसमूह २.४८ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x