नेप्से १२५६.५३ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ११.६९ अङ्कले बढेर १२५६.५३ पुगेको छ । गता साताको मंगलवार देखी बजार उकालो लग्न थालेको हो ।



आज सबै उपसमूहहरू बढेका छन् । लाइफ इन्स्योरेन्स उपसमूह सबैभन्दा बढि ४८.५ अङ्कले बढेको छ भने,  नन लाइफ इन्स्योरेन्स उपसमूह २०.१८ अङ्कले, बैकिंग उपसमूह १३.७१ अङ्कले, विकास बैंक उपसमूह २०.८९ अङ्कले, होटेल उपसमूह ४.३५ अङ्कले, हाइड्रोपावोर् उपसमूह ६.५४ अङ्कले, फाइनान्स उपसमूह ३.११ अङ्कले, उत्पादन उपसमूह २६.५१ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ८.३१ अङ्कले र अन्य उपसमूह ०.५४ अङ्कले बढेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x