रोकिएन नेप्से घट्ने क्रम

ज्ञानमाण्डू । गत साता निरन्तर घटेको नेप्से यो साताको पहिलो दिन २.७८ अंकले घटेर ११७५.७२ मा झरेको छ । नेप्से निरन्तर ओरालो लागे पछि लगानीकर्तामा थप अन्यौलता छाएको छ ।



घटेको बजारमा उत्पादन समूह भने १४.१७ अंकले बढेको छ । सबै भन्दा बढि ननलाइफ इन्स्योरेन्स समूह ४२.४८ अंकले घटेको छ भने माइक्रो फाइनान्स समूह १२.६२, बैकिंग समूह १.०३ र लाइफ इन्स्योरेन्स समूह १.८८ ले ओरालो लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x