साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १९३४ दशमलव ४७ को विन्दुमा कायम भएको छ। आज कूल २७० कम्पनीहरूका ४९ लाख १३ हजार ७०२ कित्ता शेयर रु. १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ८ करोड ४२ लाख ८६ हजार ५४ बराबरको शेयर कारोबार भयो । त्यस्तै,हिमालयन डिस्टिलरी लिमिटेडको रु ६ करोड ८ हजार ८३८  बराबरको शेयर कारोबार भएको छ।
यता, एन आइ सी एशिया बैङ्कको रु ५ करोड ३५ लाख १६  हजार ८८७ शेयर कारोबार हुदा नबिल बैङ्कको रु ४ करोड ५९ लाख १७ हजार ७०९ र शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको ३ करोड ६९ लाख ६५ हजार ५५५ बराबरको शेयर कारोबार भएको छ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    