नेप्सेमा मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ ०४ गते बिहीबारका दिन मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडको कुल ११ लाख १५ हजार ७३३.६६४८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडले १२.३५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा बिहीबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x