वुवा केयर प्रा.ली. ले आफ्ना सम्पूर्ण सदस्यहरूको गुणस्तरीय स्वास्थ्य चेकअप गर्नको लागी नेपालको उत्कृष्ट 'क' वर्गको नेपाल ल्याब हाउससँग औपचारिकरुपमा सहमति गरेको छ ।
वुवा केयर प्रा.ली ले नयाँ वर्ष २०८० का सुरुवात सँगै वैशाख १ गते देखि औपचारिक रूपमा आफ्नो सेवा सुरुवात गरेको हो  भने नेपाल ल्याबले अत्याधुनिक प्रविधिबाट गुणस्तरीय प्याथलोजिकल जाँच सेवा दिँदै आइरहेको छ । आफ्ना सदस्यहरूको स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरीय जीवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
सहमति अनुसार वुवा केयरका सदस्यहरूको सम्पूर्ण प्याथलोजिकल चेकअप नेपाल ल्याबमा विशेष सहुलियतमा जाँच गरिनेछ साथै  बुवा केयरले लिएको उद्देश्यमा ऐक्यबद्धता जनाउँदै सहज तथा सर्वसुलभ सेवा विस्तार तथा आमाबुवाहरू तथा सम्पूर्ण सदस्यहरूलाई मध्यनजर गर्दै निकट भविष्यमा सञ्चालन हुने निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि नेपाल ल्याब हाउसले वुवा केयरलाई सहयोग गर्नेछ । कार्यक्रममा वुवा केयरका तर्फबाट अध्यक्ष डा. अनाम प्याकुरेल तथा नेपाल ल्याबका तर्फबाट डा.विदुर अोस्थीले हस्ताक्षर गर्नुभयो ।
 
बुवा केयर र नेपाल ल्याब हाउस बिच सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
 
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                             
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                             
         
             
     
    
 
     
     
     
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                             
                                                                                             
                                                                                             
                                                                                             
                                                                                                                                                                                                 
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            