शुभ सन्देश बहुउद्देश्यीय सहकारीले विभिन्न पदमा कर्मचारीहरू माग्याे, +2 पासलाई पनि अवसर

Click here to join viber community for all Vacancy Updates.

ज्ञानमाण्डू। यस संस्थामा तपशिल बमोजिम रिक्त रहेको पदमा पदपूर्तिको कर्मचारीहरुको आवश्यकता परेको हुँदा, इच्छुक नेपाली नागरिकले आफ्नो शौक्षिक योग्यता, अनुभव प्रमाण-पत्र, नागरिकताको प्रतिलिपि, बायोडाटा र PP साइजको २ वटा फोटो सहित १५ दिनभित्रमा आवेदन दिनुहोला ।

पद: लेखा प्रमुख

संख्या: १ जना 

शौक्षिक योग्यता

व्यवस्थापन विषयमा स्नातक तह उर्तिण गरेको र २ वर्ष सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त गरेको हुनुपर्ने । 

पद : कर्जा अधिकृत

संख्या: १ जना 

शौक्षिक योग्यता

व्यवस्थापन विषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने र कम्प्युटरमा नेपालि, अंग्रजी टाईपिङ्ग सम्बन्धीत ज्ञान भएको हुनुपर्ने ।

पद : बजार सुपरभाईजर

संख्या: १ जना 

शौक्षिक योग्यता

प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको र २ वर्ष बजार सम्वन्धीत क्षेत्रमा अनुभव प्राप्त हुनुपर्नेछ ।

पद : बजार प्रतिनिधि

संख्या: २ जना

शौक्षिक योग्यता

प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको ।

  • मोटरसाईकल चालक अनुमती पत्र भएकोलाई विशेष प्राथमिकता दिइने छ ।
  • स्थानीयलाई विशेष प्राथमिकता दिइने छ । 
  • तलब तथा सुविधा संस्थाको नियमानुसार ।

Click here to join viber community for all Vacancy Updates.

शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड 

कुलेश्वर-१४,काठमाण्डौ 

फोन नं.: ०१-४२८११००

E-mail: [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x