आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा श्री दिपक शर्मा पोख्रेलको नियुक्ति

ज्ञानमाण्डू।आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनीहरु मध्ये श्री एक्रश मनी ट्रान्सफर प्रा. लि रहेकोमा उक्त कम्पनीको तर्फबाट प्रतिनिधित्व श्री इश्वर कुमार कार्कीले गरीरहेकोमा उनको राजिनामा पश्चात रिक्त रहेको उक्त सञ्चालक पदमा कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्नका लागि श्री दिपक शर्मा पोख्रेललाई चयन गरी यस कम्पनीको सञ्चालक समितिमा नियुक्त गर्नका लागि अनुरोध गरेकोमा सो सम्बन्धमा यस कम्पनीको सञ्चालक समितिको बैंठकले शर्मालाई विधिवत सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गर्यो । 
नवनियुक्त सञ्चालक समितिका सदस्य श्री दिपक शर्मा पोख्रेललाई स्वागत गरी श्री इश्वर कुमार कार्कीलाई बिदाई गरीएको कुरा कम्पनिले एक प्रेस विज्ञप्ति र्माफत जनकारी गराएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x