हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२३.३७



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख २६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २२ रुपैयाँ ७७ पैसा तथा बिक्रि दर १२३ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ ५६ पैसा र बिक्रि दर १३० रुपैयाँ १९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५१ रुपैयाँ ४८ पैसा र बिक्रि दर १५२ रुपैयाँ २२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २४ रुपैयाँ १५ पैसा र बिक्रि दर १ सय २४ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ९० पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ १२ पैसा र बिक्रि दर ९५ रुपैयाँ ५८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x