नेप्सेमा दुई कम्पनीहरूको आइपिओ शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले श्रावण १८ गते बिहीबारका दिन नेपाल रिपब्लिक मिडिया लिमिटेड र आई.एम. ई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार नेपाल रिपब्लिक मिडिया लिमिटेडको कुल ९६ लाख ७५ हजार कित्ता र आई.एम. ई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको कुल ४ करोड कित्ता आइपिओ शेयर सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x