दशैं , तिहार तथा छठलाई लक्षित गर्दै "आइएमई पेले" ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले ले आउँदै गरेको राष्ट्रिय चाड दशैं , तिहार तथा छठलाई लक्षित गर्दै "आइएमई पे डिजिटल दशैं तिहार" अभियान सार्वजनिक गरेको  छ।

असोज १४ गते  देखी सुरु भई मङ्सिर ३ गते सम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न कारोबारको लागि क्यासब्याकको  प्रोमो कोड प्राप्त  गर्न सक्नेछन् त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले Ultimate Lifestyle को गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्।  भने अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५०,००० बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्।

यस सँगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सिइओ प्रवीण रेग्मीले बताउनुभयो।

सो अफर सम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरू आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x