ग्लाेबल आइएमई लघुवित्तमा विभिन्न पदमा रोजगारीकोअवसर, SEE पासलाई पनि मौका


प्रथम पटक प्रकाशित: २०८० / ११ / २४
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (ग्लोबल आइएमई बैंक लि. को सहायक कम्पनी) मा ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नको लागि तपसिल बमोजिमका पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य | उम्मेद्वारहरुबाट निवेदनका साथै हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित सो विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्रमा आवेदन दिन सकिनेछ । छनौट सूचीमा परेका उम्मेद्वारहरुलाई टेलिफोन, एसएमएस वा इमेल मार्फत जानकारी गराइनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to apply.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x