मेरोमाइक्रोफाइनान्समा विभिन्न पदमा रोजगारीको अवसर, +2 पासलाई सुनौलो मौका


प्रकाशित मितिः २०८१ श्रावण १ गते
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । नेपालका ८ वटा बैंकहरुद्वारा संयुक्त रुपमा प्रवर्द्धित यस वित्तीय संस्थाले हाल नेपालका ६४ वटा जिल्लामा १४९ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कारोबार गर्दै आइरहेको छ । यस संस्थाको शाखा कार्यालयहरुका लागि देहाय बमोजिमको जनशक्ति आवश्यक पर्ने भएकोले योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुबाट मिति २०८१ श्रावण १५ गते कार्यालय समयभित्र निम्न ठेगानामा आइपुग्ने गरि तोकिएको नमूना बमोजिमको रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x