हिमालयन बैङ्कले थप सार्वजनिक निष्कासनका लागि अनुमति प्राप्त गर्‍यो

संस्थापक शेयर बिक्री गर्दै हिमालयन बैङ्क | Gyanmandu | Achieving Excellence  Together
हिमालयन बैङ्क लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट विवरण पत्र प्रकाशनको स्वीकृति प्राप्त गरेको छ।

बैङ्कले प्रति कित्ता रु. १५७ को दरले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्कासन गर्न लागेको हो। यस एफपीओले "CARE-NP BBB (Is)" रेटिङ प्रदान गरेको छ।

उक्त एफपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। सेबोनले मिति २०८२ साल असार २२ गते हिमालयन बैङ्क लिमिटेडको थप सार्वजनिक निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x