हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२२.८०



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल चैत १ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २२ रुपैयाँ २० पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३४ रुपैयाँ १० पैसा र बिक्रि दर १३४ रुपैयाँ ७६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ४१ पैसा र बिक्रि दर १६० रुपैयाँ १९ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ८६ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ५१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ६१ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ७८ पैसा र बिक्रि दर ९६ रुपैयाँ २५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x