ज्योति विकास बैङ्क लिमिटेडले सिन्धुपाल्चोक भोटेकोशी स्थित "Bhotekoshi Heli Resort and Spa Pvt. Ltd." मा बैङ्कका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौता पश्चात्, ज्योति विकास बैङ्कका ग्राहकहरूले उक्त रिसोर्टमा १५ % सम्म छुट प्राप्त गर्न सक्नेछन्। भोटेकोशीको रमणीय प्राकृतिक सौन्दर्य, स्वादिष्ट परिकार र उत्कृष्ट आतिथ्य सेवाका कारण भोटेकोशी स्थित यस रिसोर्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।
ज्योति विकास बैङ्कका ग्राहकहरूलाई “Bhotekoshi Heli Resort and Spa Pvt. Ltd” मा विशेष छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
