शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कलाई "बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क २०२४" अवार्ड

न्यू बिजनेस एजले शुक्रवार काठमाडौँमा आयोजना गरेको  न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डस्–२०२४ अन्तर्गत विकास बैङ्कहरूमध्ये शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क २०२४ अवार्ड हासिल गरेको छ ।   शाइन रेसुङ्गा उत्कृष्ट हुँदै जितेको सो अवार्ड बैङ्ककी रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापाले ग्रहण गर्नुभएको हो । बैङ्क सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क अवार्डबाट सम्मानित भएको थियो भने गत वर्ष अन्तर्राष्ट्रिय स्तरको एसिया इमर्जिङ बैङ्किङ अवार्ड समेत प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x