आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १४५ रुपैयाँ २८ पैसा र बिक्रीमा १४५ रुपैयाँ ८८ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०२ रुपैयाँ ४५ पैसा र बिक्रीमा १०२ रुपैयाँ ८७ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९ रुपैयाँ ४० पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३८ रुपैयाँ ८९ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x