हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. ११९.०९



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल माघ ४ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १८ रुपैयाँ ४९ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ०९ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३५ रुपैयाँ ३५ पैसा र बिक्रि दर १३६ रुपैयाँ ०३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६२ रुपैयाँ ०९ पैसा र बिक्रि दर १६२ रुपैयाँ ९१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ७४ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ५१ पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९४ रुपैयाँ ७२ पैसा र बिक्रि दर ९५ रुपैयाँ २० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x