हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. ११९.४४



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल साउन ८ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १८ रुपैयाँ ८४ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ४४ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ १४ पैसा र बिक्रि दर १४० रुपैयाँ ८४ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६३ रुपैयाँ ५५ पैसा र बिक्रि दर १६४ रुपैयाँ ३७ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ४६ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ११ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ७० पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९४ रुपैयाँ ६६ पैसा र बिक्रि दर ९५ रुपैयाँ १४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x