अईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै ५ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ रहेको जनाएकाे छ।
अईतबार सुनको मूल्य यथावत हुँदा चाँदीको मूल्य भने सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x