किसान लघुवित्त वित्तीय संस्थाकाे किसान कोराना राहत कार्यक्रम (KCR Program)

kisan laghubitta

ज्ञानमाण्डू। किसान लघुवित्त वित्तीय संस्थाले कोभिड १९ का कारण निषेधाज्ञा जारी गरिएको अवस्थामा आफ्ना ग्राहक सदस्य, कर्मचारी र स्वास्थ्यकर्मीहरूका लागि निम्नानुसारको "किसान कोरोना राहत कार्यक्रम (KCR program)" ज्येष्ठ १ गते देखि सञ्चालन गरिरहेको जनाएको छ ।

  • व्याज र हर्जाना छुट: 
    • व्याज ५ देखि १०% छुट हर्जाना नलाग्ने ।
    • कोरोना आकस्मिक कर्जाको ब्याजदरमा १ प्रतिशत व्याज र १ प्रतिशत सेवा शुल्क छुट ।
  • सहुलियत कर्जा: कोरोनाबाट प्रभावितलाई दुई जनाको जमानीमा "कोरोना आकस्मिक कर्जा" को व्यवस्था।
  • स्वास्थ्य सामाग्री वितरण: अक्सिजनको लागि कन्सन्ट्रेटर, एन्टिजेन्ट मेसिन, पिपिई, औषधी, मास्क, स्यानिटाइजर र पन्जा।
  • कर्मचारी कोरोना राहत: ५ लाख सम्मको म्यादी बिमा, औषधी र Medical Consultant बाट कोरोना सम्बन्धी online जानकारीको व्यवस्था।
  • केन्द्र प्रमुखलाई जिम्मेवारी Digital payment system को शुभारम्भ:
    •  E-Sewa, mobile banking, QR code बाट बचत तथा भुक्तानी र online loan processing system मार्फत कर्जा कारोबार गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x