हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२७.९१


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असाेज ५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ३१ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २७ रुपैयाँ ३९ पैसा र बिक्रि दर १२७ रुपैयाँ ९९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४५ रुपैयाँ ३८ पैसा र बिक्रि दर १४६ रुपैयाँ ०६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ७६ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ ३८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ २६ पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ७७ पैसा र बिक्रि दर ९६ रुपैयाँ २२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x